करेन्ट लागेर तनहुँमा एकको मृत्यु

म्याग्दे । रुखको घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भिर भएका तनहुँ म्याग्देका युवाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका ६ अकलाका २१ बर्षीय विमल थापाको करेन्ट लागेर ज्यान भएको हो । घर नजिकै रहेको भब्वियोको रुपमा चढेर घाँस झारि रहदाँ एक्कासी करेन्छ प्रवाह भएर थापा भुईमा बजारिएका थिए ।

घटना भए लगत्तै जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ल्याएर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.