लागुऔषध सहित कास्की रुपाका गुरुङ पक्राउ

दमौली । तनहुँ प्रहरीले कास्की जिल्लाको रुपा गाउँपालिका ६ का अन्तिम गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पोखरा तर्फ आउदै गरेको बस चेकजाँच गर्ने क्रममा गुरुङले लुकाएर ल्याउदै गरेको अवस्थामा फेरेनागम ४० एम्पुल, नुफिन ४० एम्पुल र डाईजेपाम ४० एम्पुल बरामद गरिएको हो ।

काठमाण्डौँबाट ग २ ख ३९६१ को माईक्रो बसमाबाट पक्राउ परेका चिसापानीका गुरुङलाई सात दिनको म्याद थप गरि अनुसन्धान गरिहेको प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.