आज सुन–चाँदीको मूल्य बढ्यो

0
270

आज सुन–चाँदीको मूल्य बढेको छ।

शुक्रबार सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

बिहीबारको तुलनामा आज सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here