मोतीपुर औद्योगिक क्षेत्रमा भएको घ टनामा संलग्न रहेको आ रोपमा एक व्यक्ति प क्राउ

0
89

मोतीपुर औद्योगिक क्षेत्रमा भएको घ टनामा संलग्न रहेको आ रोपमा प्रहरीले एक व्यक्तिलाई प क्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बुटवल उप–महानगरपालिका वडा नम्बर ११ देवीनगरस्थित डेराकोठामा बस्ने ४४ वर्षीय साविरअलि मुसलमानलाई प^क्राउ गरेको हो।

उनलाई प्रहरीले सोमबार राति साढे ८ बजे डेराबाट प–क्राउ गरेको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।

मोतीपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा विभिन्न व्यक्ति तथा समूहले अ तिक्रमण तथा क ब्जा गर्ने मनसायले उक्त स्थानमा गैर का नुनी भेला–जम्मा हुने गरेको प्रहरीको भनाइ छ।

सो काम हुने गरेको भन्दै उक्त क्षेत्रमा जिल्ला सुरक्षा समिति रूपन्देहीको बैठकले असोज २४ गते नि षेधित क्षेत्र घोषणा गरेको थियो। तर साविरअलिले सरकारी जग्गा अ तिक्रमण गर्न मानिसहरूलाई उ क्साउने, टोली गठन गर्ने जग्गा बाँडफाँट गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर बनाउने, माइन्यूट तयारको नेतृत्व गर्दै आएको आ रोप उनीमाथि छ।

सोही आ रोपमा प्रहरीले उनलाई प क्राउ पुर्जी दिई पक्राउ गरेको प्रहरी निरीक्षक चन्दले बताए।

उनीविरूद्ध ईलाका प्रहरी कार्यालय बुटवलमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूरमा मु द्दा दर्ता गरेको छ।

उनीमाथि अ नुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट १० दिन हि रासतमा राख्न अनुमति पाएको छ।

मोतीपुर औद्योगिक क्षेत्रमा झ डप हुँदा प्रहरीको गो@ली लागेर चार जनाको मृ*त्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here