लिड्स युनाइटेडको प्रिमियर लिग फुटबलमा पहिलो जित

0
71

काठमाडौं । लिड्स युनाइटेडले प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा लिड्सले वाटफोर्डमाथि १–० गोलको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिड्सले पहिलो जित निकालेको हो । लिड्सले लिगमा ७ खेल खेल्दा हालसम्म जित निकालेको थिएन् ।

लिड्सलाई पहिलो जित दिलाउन डिएको लोरेन्टेले निर्णायक गोल गरे । उनले खेलको १८औं मिनेटमा गरेको गोलले नै टिमलाई जित दिलाउन प्रयाप्त बन्यो ।

लिगमा पहिलो जित निकालेको लिड्सले ७ खेलबाट ६ अंक जोडेको छ । लिड्स अंक तालिकाको १६औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here