२४ घण्टामा ५ हजार १५३ जना संक्रमित

0
150

पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । यही अवधिमा ६ हजार ५७० जना निको भएका छन् । थप १०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । हिजो ४ हजार को आंकडामा देखिएको कोभिड संक्रमितको संख्या आज भने बढेको हो ।

१७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ८ हजार ९८ जनको मृत्यु भइसकेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here