डेनमार्कले नेपाललाई १४ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

0
82
FILE - In this Wednesday, March 24, 2021 file photo, a vial of the AstraZeneca COVID-19 vaccination on a table prior to Croatia's Parliament Speaker Gordan Jandrokovic and Prime Minister Andrej Plenkovic being vaccinated, in Zagreb, Croatia. AstraZeneca says that its COVID-19 vaccine is strongly effective even after counting additional illnesses in its disputed U.S. study. The announcement late Wednesday was the latest in an extraordinary public rift with American officials. The drugmaker said it had recalculated data from that study and concluded the vaccine is 76% effective in preventing symptomatic COVID-19, instead of the 79% it had reported earlier in the week. (Admir Buljubasic/Pool via AP, File)

डेनमार्कले नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान सहयोगमा उपलब्ध गराउने भएको छ । डेनमार्क सरकारले युनिसेफमार्फत नेपाललाई १४ लाख खोप उपलब्ध गराउन लागेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा.भिम सिंह तिंकरीले जानकारी दिए ।

डेनमार्क सरकारले पत्र पठाइसकेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. तिंकरीले बताए । एस्ट्राजेनेका खोपका लागि युनिसेफलाई स्वास्थ्य सेवा विभागले पत्र पठाएको छ । युनिसेफबाट पत्रको जवाफ आउन बाँकी रहेको उनले बताए ।
यस्तै अमेरिकाले पनि नेपाललाई कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको उनले सुनाए । सरकारले जेठ २५ गतेबाट चीन सरकारले अनुदान सहयोग दोस्रो पटक पठाएको भेरोसेल १० लाख मात्रा सरकारले खोप दिने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here