निषेधाज्ञा जेठ १३ गतेसम्म , पसलहरु १० बजेसम्म खोल्न पाइने

0
78

उपत्यकाका तीनवटै जिल्ला प्रशासनले पसलहरु बिहान ९ बजेसम्म खोल्न पाइने नियमलाई परिमार्जन गर्दै १० बजेसम्म खोल्न पाइने निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सर्वसाधारणको गुनासोलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको बताए ।

कोरोनाभाइरस संक्रमण रोकथामका लागि लगाइएको निषेधाज्ञालाई जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय पनि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here