सुनको भाउ ३ सय रूपैयाँले वृद्धि

0
107

काठमाडौं । सुनको भाउ सामान्य बढेको छ । आज सुन प्रतितोला ३ सय रूपैयाँले वृद्धि भई ९० हजार ६०० कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन ९० हजार १०० रूपैयाँ तोकिएको छ । आज चाँदी प्रतितोला एक हजार ३१५ रूपैयाँ निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here