काठमाडौं प्लाजा सिल

0
1

काठमाडौं । काठमाडौं प्लाजा सिल भएको छ ।

खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि नेपाल ट्रष्टले शुक्रबार काठमाडौं प्लाजा सिल गरेको हो । सिल भएसँगै प्लाजा भित्रका कार्यालय तथा पसलहरु बन्द भएका छन् ।

नेपाल ट्रष्टले सो भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता यसअघि नै गरिसकेको छ । प्लाजामा ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक लगायत कार्यालय तथा पसलहरु सञ्चालन थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here