कुरिनटार नजिकैको जंगलमा भिषण आगलागी ( भिडियो सहित )

0
1

कुरिनटार नजिकैको जंगलमा भिषण आगलागी भैरहेको छ । स्थानीयका अनुसार विगत ३ दिन देखि आगलागी भैरहेको छ । शुरुमा सानो रुपमा शुरु भएको आगलागी अहिले भिषण हुँदै गैरहेको छ ।

ससस्त्र प्रहरीका केही जवानहरु आएर आगो नियन्त्रण्को प्रयास गरे पनि पछि उनीहरु फर्केका थिए ।

राजमार्गबाट १०० मिटर माथी आगो आइसकेको छ । राजमार्ग छेउमा पेट्रोल पम्प र केहि होटलहरुको रहेको छ ।

समयमा यस आगलागीलाई नियन्त्रण्मा लिन सकिएन भने ठूलो दर्घटना हुन सक्ने स्थानीयको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here