खिचापोखरी न्यूरोड व्यापार संघको साधारणसभा सम्पन्न , १७ सदस्य कार्यसमिती चयन

खिचापोखरी न्यूरोड व्यापार संघको ७औँ महाधिवेशन तथा १३औँ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाबाट गणेशकुमार न्यौपानेको अध्यक्षतामा १७ सदस्य कार्यसमिती चयन भएको छ ।

उक्त कार्यसमितीमा अध्यक्ष गणेशकुमार न्यौपाने,वरिष्ठ उपाध्यक्ष सागर शाक्य,प्रथम उपाध्यक्ष भरत प्रसाद बडाल, द्धितिय उपाध्यक्ष गुन्ज बहादुर केसी, महासचिव तेजप्रसाद ज्ञवाली, सचिव खिल बहादुर रोक्का, कोषध्यक्ष भरत बहादुर थापा क्षेत्री, सहकोषाध्यक्ष रामचन्द्र पौडेल, सदस्यहरु
शान्तकुमार चित्रकार, सावित्री कर्माचार्य, सुरेशरत्न बजा्रचार्य, दिपककुमार श्रेष्ठ,
अर्जुन ज्ञवाली, पदमलाल पाण्डे, विश्व विक्रम ढकाल, रामनुज नेपाल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *