नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक

0
35

सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।

विप्लव बिहान ३ बजे देबचुली आइपुगेका थिए । केहीबेर कार्याकर्ताको घरमा आराम गरेका उनले सहिद परिवारसँग भेटघाट गरेका छन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि इन्कार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् ।

उनी प्रहरी स्कर्टिङमा देबचुलीबाट काठमाडौँ हिँडेका छन् । उनलाई कार्यकर्ताले रातो टीका लगाएर बिधाई गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here