१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

0
62

धनगढीः १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका १९ वर्षीय प्रलब बुढाथोकीलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here