प्रचण्ड–नेपाल समूहले संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई हटायो

0
29

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई हटाइएको छ । आज बसेको केन्द्रीय सो समूहको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई उपनेताबाट हटाएको हो ।

बैठकले विशाल भट्टराई, महेश बस्नेत, निरु पाल र शान्ता चौधरीलाई केन्द्रीय कमिटीबाट हटाइएको नेता वर्षमान पुनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here