१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

0
41

काठमाडौं । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनपुरका एक शिक्षक पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका(६ बिद्यानगरका ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्रेको हो ।

प्रहरीका अनुसार ढुंगाना सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक हुन् । विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको प्रहरीको ठहर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here