भ्यालेन्टाइन विशेष ‘रंग भन्दा रंगीन’ गीतको भिडियो सार्वजनिक

0
1

गायक जितेन्द्र घिसिङको स्वरमा भ्यालेन्टाइन विशेष ‘रंग भन्दारंगीन’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा दिग्गज डिजेउरालिको शब्द अर्ज७३घढसन पोखरेलको संगीत महाराज
थापाको एरेन्ज तथा नरेश बिबिसिको मास्टर मिक्सिङ रहेको छ ।

त्यस्तै सार्वजनिक भिडियोमा निराजन प्रधान र ७नतसेया सिटौलाकोअभिनय उत्सव दाहालको सिनेमाटोग्राफर र निशान कस्यापको सम्पादन तथा निर्देशन रहेको छ ।

गीतको भिडियोले निराजन र ७नतसेयाको प्रेमभाब देखाइएको छ । त्यस्तै निराजनले ७नतसेयाको बर्णण गर्दैछन ।

मोडल निराजन प्रधानले हजार भन्दाबढी म्य७३घढसजिक भिडियो र केहिबिज्ञापनमा समेत काम गरिसकेका छन् । साथै नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ मा अभिनेताको रुपमा देखिदैछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here