नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

0
3

३० माघ, काठमाडौं । विश्व क्रिकेट लिग-टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ ।

यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो ।

तर, कोभिड(१९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here