काजल अग्रवालले आफ्नो रो’गबारे खुलासा गरिन

दक्षिण भारतीय सिनेमाका साथै बलिउडमा पनि आफ्नो जादु बि’छ्याउन सफल अभिनेत्री काजल अग्रवाल सोसल मिडियामा निकै सक्रिय छिन् । काजल आफ्ना प्रशंसकसँग सोसल मिडियामार्फत् जोडिने गर्छिन् । हालै काजल अग्रवालले इन्स्टाग्राममा आफ्नो नयाँ तस्बिर साझा गरेकी छिन् जसमा उनले आफ्नो रो’गबारे खुलासा गरेकी छिन् । काजलले इन्स्टाग्राममा आफ्नो तस्बिर साझा गर्दै आफूलाई द’म भएको जानकारी दिएकी छिन् साथै उनले इ’न्हेलरको महत्वमाथि पनि जोड दिए । काजलको पोस्ट पढेर प्रशंसक उनीसँग निकै प्रभावित भएको पनि देखिएका छन् ।

सिं’घमकी नायिकाले पोस्टमार्फत् आफूले द’मको स’मस्याका बेला राहतका लागि इ’न्हेलरको प्रयोग गर्ने र यसमा ल’जाउनुपर्ने कुनै कुरा नभएको बताएकी छिन् । काजल अग्रवालले तस्बिर साझा गर्दै लेखिन्, ‘जब मलाई पाँच वर्षको उमेरमा आफूलाई ब्रो’न्कियल अस्थमाबारे थाहा भयो तब मलाई राम्रोसँग याद छ कि त्यतिबेला मलाई मनपर्ने खानबाट ब’न्देज लगाइएको थियो । के तपाईं सोच्न सक्नुहुन्छ कि एक बच्चाका लागि दुधबाट बनेको सामान र चकलेटबाट टाढा बस्न कति मुश्किल रह्यो होला । यो मेरा लागि निकै मुश्किल थियो र यो पनि होइन कि जब म हु’र्किदैँ गएँ तब मेरा लागि सबैकुरा सहज हुनथाल्यो ।’

काजलले थपिन्, ‘यात्रा गर्दा मलाई धुँवा धु’लोजस्ता चि’जले अत्यधिक त’नावमा पा’र्ने गर्दथ्यो । मेरो द’मको रो’ग ब’ढ्न थालेको थियो । धुँवा धुलोमो हुँदा मलाई सा’स फे’र्न गा’ह्रो हुन्थ्यो । त्यसपछि मैले यो स’मस्याबाट नि’जात पाउनका लागि इ’नहेलर राख्न सुरु गरेँ । जतिबेला मलाई सा’स फे’र्न स’मस्या हुन्छ, तब म यसको प्रयोग गर्छु ।’इ’नहेलरको महत्व बु’झाउँदै उनले थपिन्, ‘म आफैंले परिवर्तन भएको म’हसुस गरेकी छु । इ’न्हेलरको प्रयोगले मैले असाध्यै आ’राम महसुस गरेँ । तपाईंले यसको प्रयोग गर्न ल’जाउनु पर्दैन ।

जो मानिसहरु यो स’मस्यासँग जु’धिरहेका छन्, उनीहरुलाई यसबारे जा’गरुक गराउनुपर्छ । म आफ्ना साथीहरु, प्रशंसक र परिवारलाई इ’न्हेलरबारे मानिसहरुलाई जानकारी गराउन अपिल गर्छु । प्र’शंसकलाई का’जलको यो पो’स्ट अ’साध्यै मनपर्यो र यसरी खु’लेर कुरा गरेकोमा प्रशंसकले उनको ता’रिफ पनि गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *