बर्षासँगै राजधानी काठमाडौंका विभिन्न स्थानमा हिमपात

0
33

काठमाडौं । बर्षासँगै राजधानी काठमाडौंका विभिन्न स्थानमा हिमपात भएको छ । शनिबार अपरान्हबाट मौसममा बदली भई बर्षा र हिमपात भएको हो । 

काठमाडौं उपत्यकाको फुलचोकी, शिवपुरी, चन्द्रागिरि, नगरकोटलगायतका स्थानमा हिउँ परेको छ । हिउँ परेको खबरसँगै हिउँ खेल्न जानेहरुको संख्या बढेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here