“चम्सुरीसगँ चिया गफ” प्रसारण हुदै

0
33

हाल प्रसारणमा रहेको पारवारिक हास्यॅ टेलिसिनेमा “खै!कुरा बुझेको ?” लेखक/निर्देशक समिर जोशीको निर्देशन तथा विणभ क्रियसनको प्रस्तुतिमा “चम्सुरीसगँ चिया गफ” dish home को reality tv मा प्रसारण हुदैछ।

विगत १५ बर्ष देखि “चम्सुरी”को उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोल अब dish home को reality tv मा ” चम्सुरीसगँ चिया गफ” लिएर आउदैछिन्।

हरेक शुक्रबार साँझ ७.३० मा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ्।

१९९५ को miss nepal को best dress उपाधि जित्न सफल पल्पसा डंगोल “चम्सुरी” अभिनयको साथै गायनमा पनि ब्यस्त छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here