काठमाडाैँ आसपासमा भूकम्पको धक्का महशुष

0
1

२० माघ, काठमाडाैँ । काठमाडाैँ आसपासमा भूकम्पको धक्का महशुष भएको छ । केहीबेर अघि ९ बजेर ५९ मिनेट जाँदा काठमाडाैँ आसपासका जिल्लामा भूकम्पको धक्का महशुष भएको छ । विशेषगरी गण्डकी प्रदेशका जिल्लामा भूकम्पको धक्का महशुष भएको त्यहाँका स्थानीयले उल्लेख गरेका छन । काठमाडाैँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायतको जिल्लामा भूक्म्पको धक्का महशुष भएको सामाजिक सञ्जालमा व्यक्त भएको स्टाटसले दखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here