जयश्री रमैया मृत अवस्थामा फेला

0
43

धनगढीः कन्नड अभिनेत्री र बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन्।

उनको शव बेंगलुरुमा उनको उपचार भइरहेको आश्रमको कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो।

उनी लामो समयदेखि डिप्रेशनसँग लडीरहेकको बताइएको छ।

जसका कारण उनी सन्ध्या किरण आश्रममा गएर बसेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here