संसद विघटनविरुद्ध विवेकशील पार्टीको विरोध प्रदर्शन

0
28

काठमाडौं ः संसद विघटनविरुद्ध विवेकशील पार्टीले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णय असंवैधानिक भन्दै विवेकशील पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’, ‘यो समय भ्याक्सिनको हो, ‘कु’ मतिमा नलाग्नुहोस् प्रमज्यू’ लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here