वरुण धवन र नताशा दलाल विवाहको पहिलो फोटो सार्वजनिक

अभिनेता वरुण धवन र फेशन डिजाइनर नताशा दलालले आईतवार मुम्बईमा विवाह गरेका छन् ।

विवाहपछि अभिनेताले स्वयं एक फोटो सोसल मिडियामा शेयर गरेका थिए ।

उनले लेखेका छन्, ‘जीवनभरको माया अब अफिशियल भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *