विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा

0
1

११ माघ, काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा भएका छन् ।

जिल्ला अदालत मोरङले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । शर्मा २३ वैशाखमा भरतपुर अस्पताल, चितवनमा उपचारकै क्रममा पक्राउ परेका थिए ।

त्यसयता उनलाई अदालतले छाड्ने र प्रहरीले पक्राउ गर्ने क्रम १३ पटकसम्म चल्यो । शुक्रबार काभ्रे जिल्ला अदालतबाट साधारण तारेखमा रिहा गरेपछि उनलाई दोस्रोपटक मोरङ पु¥याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here