रुसमा विपक्षी नेता पक्राउको बिरोधमा देशभर प्रदर्शन, ३ हजार प्रदर्शनकारी पक्राउ

0
21

काठमाडौं । रुसमा विपक्षी नेता अलेक्सी नाभाल्नी पक्राउ गरेको बिरोधमा देशभर प्रदर्शन भएको छ ।

४४ वर्षका नाभाल्नीलाई रायट्रपति भ्लादिमिर पुटिनका बिरोधी मानिन्छ । उनी हालै मात्र रुस फर्किएका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको थियो । यसबाट रुष्ट बनेका मानिहरुले शनिवार सडकमा प्रदर्शन गरेका थिए ।

सरकारविरुद्ध ७० प्रतिशत सडकमा बिरोध भएको थियो ।

एलेक्स यहि हप्तामात्रै जर्मनीबाट फर्किएका थिए ।

४६ वर्षका नाभाल्नी पुटिनका सबैभन्दा ठूला आलोचक मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here