गृहमन्त्री रामबहादुर थापा बादल लाई धनकुटामा कालो झण्डा

0
21

धनकुटा । नेकपा ओली पक्षको कार्यकर्ता भेला लाई सम्बोधन गर्न धनकुटा आएका नेकपाका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादल लाई नेपाल विद्यार्थी संघ धनकुटाले कालो झण्डा देखाएका छन् ।

उनिहरुले गृहमन्त्री लाई सदरमुकामको गोकुण्डेश्व विद्यालय छेउमा कालो झण्डा देखाउदै गृहमन्त्रीको विरुद्धमा नाराबाजि गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here