फेसबुकमार्फत् यौ न दु र्व्यवहार गरेको आरोपमा आरआर क्याम्पसका एक प्राध्यापक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत् यौ न दु र्व्यवहार गरेको आ रोपमा प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका एक प्राध्यापक प क्राउ परेका छन्।


महानगरीय प्रहरी परिसर, काठमाडौंले प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई सोमबार प क्राउ गरेको हो।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार उनले विद्यार्थीलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत् अ श्लिल शब्द प्रयोग गरेका थिए।


दु र्व्यवहार गरेपछि विद्यार्थीले दुई दिनअघि परिसरमा उ जुरी दिएका थिए । उ जुरी आएपछि उनलाई क्याम्पस बाहिरबाट प क्राउ गरेको प्रहरीले जनाएको छ।

उनीमाथि अ भद्र व्य वहारको मुद्दामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *