दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

0
1

२८ पुस, । आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

बिहान ९ ः ४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here