काठमाडौंमा भूकम्पको धक्का

0
33

काठमाडौ÷ काठमाडौंमा दिउँसोको समय २ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।काठमाडौंको कुलेश्वर क्षेत्रमा केन्द्रविन्दु रहेको उक्त भूकम्प ३.१ मेग्नेच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here