मन्त्री गौरीशंकर चौधरीलाई कैलालीमा कालोझण्डा

0
25

धनगढीः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई अनेरास्ववीयू कैलालीले कालोझण्डा देखाएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूहको अनेरास्ववीयूका विद्यार्थीले कालोझण्डा देखाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here