स्वयम्भूमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

0
44

काठमाडौंको स्वयम्भू- हल्चोकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।

नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री बिदुर भण्डारीको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here