सरकारले अग्रगामी कदम चाले: गृहमन्त्री रामबहादुर थापा

0
32

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको दाबी गरेका छन् ।

शुक्रबार ललितपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका नेता समेत रहेका थापाले देशमा स्थायित्व ल्याउन निर्वाचनको घोषणा गरेर सरकारले अग्रगामी कदम चालेको बताए ।

मन्त्री थापाले देशमा स्थिरता नचाहने पक्षले संसद पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको आरोप पनि लगाए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here