एमसीसी सम्झौता लागू गर्नुपर्छ ः ऊर्जामन्त्री रायमाझी

0
1
CPN Maoist Centre leader Top Bahadur Rayamajhi speaks at the Reporters' Club Nepal in the Capital on Saturday, June 4, 2016. Photo: Reporters' Club Nepal

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताउनु भएको छ ।

आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको हो । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उहाँले यो अपराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।’

पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले पास गर्नुपर्ने बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here