उपत्यकामा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

0
55
Kathmandu city view from Swayambhunath, Nepal

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १ सय १५ महिला र १ सय ६४ पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ सय १२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना कोरोना संक्रमित थपिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here