ग्वार्को चोकमा रहेको एक पेट्रोल पम्पमा आगलागी

0
1

ललितपुरको ग्वार्को चोकमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ ।

महानगरपालिका वडा नं. १७ स्थित ग्वार्को चोकमा रहेको उज्ज्वल पेट्रोल पम्पमा आज साँझ आगलागी भएको हो । पेट्रोल पम्ममा पेट्रोल हाल्न गएको गाडीमा आगलागी एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणको प्रयास भैरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here