बोल्ड पोज दिइरहेको अभिनेत्री निया शर्मा सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । टिभीकी बोल्ड अभिनेत्री निया शर्मा सामाजिक सञ्जालमा धेरै नै एक्टिभ रहन्छिन् । अहिले उनी गोवामा इन्जोय गरिरहेकी छन् ।

उनले यो अवधिमा आफ्ना तस्वीर सोसल मिडियामा शेयर गरेकी छन् । जो अत्याधिक भाइरल बनिरहेका छन् ।

उनी यी तस्वीरमा समुन्द्र किनारमा ब्ल्याक बिकिनीमा देखिएकी छन् । साथै बोल्ड पोज दिइरहेको फोटोमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *