नैकापस्थित ढुङ्गे अड्डामा भ यानक दु र्घटना

काठमाडौंको नैकापस्थित ढुङ्गे अड्डामा भ यानक दु र्घटना भएको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार एक जनाको मृ त्यु भएको छ। त्यस्तै १० जना घा इते भएको उनले जानकारी दिए।

थानकोटबाट कलंकी तर्फ आउँदै गरेको प्र०२(०३००१ख१४२० नम्बरको मालवाहक ट्रकको ब्रेक फे ल भएको थियो।

ब्रेक फे ल भएर अनियन्त्रित हुँदा भित्री सडकमा पार्किङमा राखेका आठ वटा सवारीसाधनलाई ठ क्कर दिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए।

दु र्घटनामा ओखलढुङ्गाका ३० वर्षीय शंकर दमाईको मृ त्यु भएको उनले बताए।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै चालकको भने वयोधा अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *