जब रजस्ती क रणी गरेको घ टनामा मिलापत्र गराएको आरोपमा ६ जना प क्राउ

२६ मंसिर, मोरङ । मोरङमा २१ वर्षीया युवतीलाई जब रजस्ती क रणी गरेको घ टनामा मिलापत्र गराएको आरोपमा ६ जना प क्राउ परेका छन् ।

घ टनामा पी डित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अ भियोगमा धनपालथान गाउँपालिका(५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका(१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका(८ बस्ने ५३ वर्षीय मथालु खवास प क्राउ परेका हुन् ।

प ्रहरीका अनुसार २०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका(५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका(८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले ती युवतीलाई ज बरजस्ती क रणी गरी प mरार भएका थिए ।

इलाका प ्रहरी कार्यालय रंगेलीबाट खटिएको प ्रहरीले सुरेशलाई मंसिर १९ गते नै रंगेली नगरपालिका(७ रंगेली बजारबाट प क्राउ गरेको थियो ।

थप अ नुसन्धानको क्रममा गाउँमै पीडित पक्षलाई उक्त रकम दिने प्रलोभनमा पारी मिलापत्र गराएको खुल्न आएपश्चात उनीहरुलाई मिलापत्र कागजसहित बिहीबार प क्राउ गरिएको प ्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अ नुसन्धान भइरहेको जिल्ला प्र हरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *