जिप दु र्घटना हुँदा दुई जनाको म, ृत्यु, ११ जना घा इते

0
1

२६ मंसिर, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दु र्घटना हुँदा दुई जनाको म, ृत्यु भएको छ । दु र्घटनामा ११ जना घा इते भएका छन् ।

इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दु र्घटना हुँदा दुई जनाको घ टनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृ तकको परिचय खुलेको छैन । घा इतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदैछ ।

प्रहरीका अनुसार बोलेरो आफैं अनि यन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठो क्किएको थियो । त्यसपछि क रेन्ट सर्ट भएको थियो । बोलेरो घ टनास्थलमा रहेको तर बाटो अ बरुद्ध नरहेको प ्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here