२३ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने पक्राउ

0
18

मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । जहदा गाउँपालिका(५ बस्ने २४ वर्षीय बिशाल सोनार ठाकुरलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।

गत साउन १ गते साँझ ती युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका(७ मधुवनीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here