कलाकार मनोज गजुरेल कोरोना मुक्त

काठमाडौं । कलाकार मनोज गजुरेल कोरोना मुक्त भएका छन् । पछिल्लो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनले बताएका छन् । ११ दिनको अस्पताल बसाईपछि उनी अहिले घर फर्किएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफू घर फर्किएर आराम गरिरहेको र केही दिनमा नियमित काममा फर्किने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *