धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

धादिङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । 
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *