सुनको मुल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

काठमाण्डौ । सुनको मुल्य आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

हिजो तोलामा ४ सय रुपैयाँ घटेर तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *