गायक हेमन्त शर्माले एलिना चौहानसँग युगल स्वर बाँधेको नयाँ गीत सार्वजनिक

गायक हेमन्त शर्माले एलिना चौहानसँग युगल स्वर बाँधेको नयाँ गीत सार्वजनिक भएको छ।

शर्माले चौहानसँग गाएको ’तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत सार्वजनिक गरेका हुन्गीत शब्द तथा संगीत दुबै शर्मा आफैंले तयार पारेका हुन्। गीतको भिडिओमा रियाशा दाहाल र पल शाहको अभिनय रहेको छ।

भिडिओका निर्देशक नितिन चन्द हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *