रचना रिमाल र सुजन बाबु गुरूङको ’दुई दिनको जीन्दगी’ रिलिज

0
42

रचना रिमाल र सुजन बाबु गुरूङको स्वरमा ’दुई दिनको जीन्दगी’मा बोलको गीत रिलिज भएको छ।

गीतमा शब्द तथा संगीत शिशिर भण्डारी रहेको छ।

यो गीत पेसाले बस चालक सुजन बाबु गुरूङको डेब्यू गीत हो।

गीतको भिडिओमा रचना र सुजनलाई नै देख्न सकिन्छ।

भिडिओलाई सन्तोष राजबाहकले निर्देशन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here