उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसका संक्रमित

0
126

काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार बिहीबार थप १ हजार ६ सय ३८ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १२ सय ८० , भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। 

शुक्रबार देशभर २ हजार ७२२ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिनमा थपिने याे हालसम्मकै धेरै संख्या हाे। 

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here