काठमाडौं । काठमाडौंमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका –१३ कालीमाटीमा डेरा गरी बस्ने रोल्पाका ३९ वर्षीय टेक बहादुर खत्री मृतावस्थामा फेला परेका हुन् ।
माडी गाउँपालिका–१ घर भएका ३उनी सोमबार बिहान आफ्नै कोठामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।