कालीमाटीमा ३९ वर्षीय पुरुष मृतावस्थामा फेला

काठमाडौं । काठमाडौंमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।     काठमाडौं महानगरपालिका –१३ कालीमाटीमा डेरा गरी बस्ने रोल्पाका ३९ वर्षीय टेक बहादुर खत्री मृतावस्थामा फेला परेका हुन् । 
 माडी गाउँपालिका–१ घर भएका ३उनी सोमबार बिहान आफ्नै कोठामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *