माइक्रोको ठक्करले सांसद प्रकाश रसाइली घाइते

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीलाइ माइक्रोले ठक्कर दिएको छ।सीतापाइलाबाट अनामनगर आउँद‌ै गर्दा उनलाइ माइक्रोले ठक्कर दिएको हो।

रसाइलीको कुम र खुट्टामा चोट लागेको नेविसंघको निवर्तमान केन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए।

नेपालीले भने ‘डाक्टरले अवस्था सामान्य नै छ भन्नूभएको छ। उहाँको कुममा  र खुट्टा सडकमा दरालिएर चोट लागेको छ।’ रसाइली अहिले नर्भिक अस्पतालमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *